कालिपुल बाढी पहिरो पिडीतलाई मोना प्रोतुगलको आर्थिक सहयोग

बेनी, मंसिर २ गते । बेनी बजारको कालिपुल क्षेत्रका पहिरो पिडीत परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ(मोना) प्रोतुगलले आर्थिक सहयोग गरेको छ ।

गत भदौ १४ गते बिहान सबेरै पहिरो जाँदा क्षती व्यहोरेका ६ परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको हो । पर्वतको जलजला गाउँपालिका–३ बाट पहिरो खस्दा कालिगण्डकी नदिको बहाबले म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलको १० घरमा क्षति पु¥याएको थियो । रातको समयमा पहिरो जाँदा १० घरमा क्षती हुनुका साथै ४ जना सामान्य घाइते भएका थिए । तत्कालिन समयमा बढी क्षती भएका ६ परिवारलाई रोजगारीको शिलशिलामा प्रोतुगल पुगेका म्याग्देलीहरुले संकलन गरेको रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

बाढी पहिरोबाट क्षती पुगेका युमायाँ पुन, तेजबहादुर गौचन, ताराप्रसाद पुन, मंगलबहादुर गुरुङ, सुरेश पुन र थममायाँ थापाको परिवारलाई जनही २३ हजार हस्तान्तरण गरिएको हो । मोना पोर्चुगलका सचिव दिपु फगामीको नेतृत्वमा अध्यक्ष रविन पुन लगायतको टोलीले संकलन गरेको रकम म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल तथा मोना पोर्चुगलका सदस्य भगवान भण्डारीले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

 

सहयोग गर्ने सहयोगी दाताहरुको  नामावली
१    रबिन पुन २५ युरो
२  दिपु फगामी २५ युरो
३  तेजिन्द्र छन्त्याल २५ युरो
४  नर प्रसाद फगामी मगर २० युरो
५ नैना तिजिला मगर बेल्जियम १०० युरो
६ सन्तोष बुढाथोकी २५ युरो
७ राजिन भन्दारी २५ युरो
८ दिबस भन्दारी १० युरो
९ बिकास सुवेदी १० युरो
१० इस्वर सापकोटा ३५ युरो
११ रवीन पाइजा मगर २० युरो
१२ एलिजा राम्जाली मगर १५ युरो
१३ मोहन राना मगर २५ युरो
१४ बिकास बिस्वकर्मा १० युरो
१५ दोम बहादुर पुन १० युरो
१६ देब छन्त्याल ३० युरो
१७ रिम बहादुर रोका २० युरो
१८अमृत मगर २० युरो
१९ दिपक गुरुङ १० युरो
२० बिजय गुरुङ १५ युरो
२१देबि गर्बुजा मगर २५ युरो
२२ उमा बुदुजा २० युरो
२३ वकिल केसि ५१ युरो
२४ धन थापा २० युरो
२५ राधा पुन मगर १० युरो
२६ हिमाल शर्मा १० युरो
२७ बिष्णु शर्मा १५ युरो
२८ सबिन शाही २५ युरो
२९ मनि रत्न पौडेल ३० युरो
३० सम्झना श्रीपाली १० युरो
३१ लोक बहादुर घर्ती मगर १५ युरो
३२ यामलाल पौडेल १५ युरो
३३ नर माया रोका १० युरो
३४ सरिता बुढाथोकी १० युरो
३५ पुर्ण कलि रोका १० युरो
३६ सुसिला बुढाथोकी १० युरो
३७ धनुष छन्त्याल ९बेल्जियम १५ युरो
३८लक्षुण रोका मगर १५ युरो
३९ सुरेश केसि २० युरो
४० नारायण तिलिजा पुन २० युरो
४१ नर रोका १५ युरो
४२ विशाल न्यौपाने १० युरो
४३ प्रेम पुन १० युरो
४४ मन कुमार पुन ५० युरो
४५ लिलाधर चापागाईं २० युरो
४६ राम थापा २० युरो
४७ मिसान श्रेष्ठ १० युरो
४८ जंग बहादुर राम्जाली १० युरो
४९ भगवान भन्दारी २० युरो
५० नन्द पुन मगर १० युरो
५१ टेक घर्ती मगर १० युरो
५२ प्रकाश् थापा २० युरो
५३ धन बहादुर पुर्जा १० युरो
५४ गणेश छन्त्याल २५ युरो
५५ पुर्ण प्रसाद छन्त्याल  ३० युरो
५६ सुमित्रा थापा शेरचन ५० युरो
५७ जानुका मगर९धादिङ ३०युरो
५८ रबिन थापा मगर १५ युरो
५९ होम बहादुर छन्त्याल १५ युरो
६०  नरेण छन्त्याल १५ युरो
६१ आर्यन पाण्डे९पाल्पा १० युरो
६२ कृष्ण चोखाल २० युरो
६३ बिष्णु कुमार गर्बुजा २५ युरो
६४ पुर्णिामा बुदुजा पुन १५ युरो

You can share this post!

कतारमाथि नेपालको दोस्रो जित

कार्यालय ब्यवस्थापनमा भएको अबरोध र धम्कीप्रति महासंघको ध्यानाकर्षण

Related posts