घटस्थापनाको साइत बिहान ११ः४६ मा

१४ असोज, काठमाडौं । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत असोज २१ गते बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेट जाँदा रहेको छ ।

 

You can share this post!

गृहले सीडीओहरुलाई सोध्योः संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

अनेरास्ववियु म्याग्दीको संगठन बिस्तार अभियान सुरु

Related posts