सेयर बजारमा एकै दिनमा १३ अर्ब नाघ्यो कारोबार रकम

गत वर्षको लकडाउन पछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले मंगलबार नयाँ रेकर्ड राखेको छ ।
मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । मंगलबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो । उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ ।

You can share this post!

जिल्ला प्रशासनहरुलाई गृह मन्त्रालयको निर्देशन; घरबाहिर निस्कन नदिनू

चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा

Related posts