म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा थापा मगर

बेनी । म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा ललिन्द्र थापा मगर चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न ११ औं साधारण सभा तथा ६ औं अधिवेशनबाट होटल लगिन बेनीका संचालक रहनुभएका थापा मगर निर्विरोध अध्यक्ष चयन हुनुभएको हो ।

शनिवार बेनी नगरपालिका–४,स्थित सोतामा सम्पन्न अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्ष–सरोज थापा,उपाध्यक्ष–अमृत सापकोटा ,सचिब–इश्वर भण्डारी,कोषाध्यक्ष–मना तुलाचन,सह सचिब,दुर्गालाल कडेल,सह कोषाध्यक्ष–नौमती पुर्जा पुन सदस्यहरू–दिपक भण्डारी ,सीता घले, बल ब श्रीस , सिसम श्रेष्ठ, कुमारी गुरूङ्ग , भूपेन्द्र बुढाथोकी, मिना भट्टचन, प्रोजन घिमीरे जिल्ला समिति निर्विरोध चयन हुनुभएको हो ।

You can share this post!

म्याग्दीमा दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

Related posts