नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघले कोरोना भाइरस नियन्त्रण गर्न देशव्यापी रुपमा स्वाएम्सेकव परिचान गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न जनचेतना मुलक गतिविधि गर्दै आएको संघले सरकाले नागरीकको सुरक्षाका लागि शुरु गरेको खोप कार्यक्रमका लागी सहज तथा प्रभावकारी बनाउन देश भरीका कमिटीलाइ स्वयम्सेकव परीचालन गर्न निर्देशन गरेको संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बताउनु भयो ।