आज मात्रै कोरोनाका कारण चार म्याग्देलीले ज्यान गुमाए

नेपाल भरी माहारीका रुपमा फैलिएको कोभिड–१९ का कारण ४ जना म्याग्देलीलेले आज मात्रै ज्यान गुमाएका छन् । बेनी अस्पतालमा एक र पोखराका विभिन्न अस्पतालमा ३ जनाले कोरोनको कारण ज्यान गुमाएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
ज्यान गुमाउनेहरुमा रघुगंगा गाउँपालिका २ र बेनी नगरपालिका–९ का महिला र मंगला गाउँपालिका २ र बेनी नगारपालिका ५ का पुरुष रहेका छन् । उनिहरु मध्य बेनी नगरपालिका ५ का पुरुषको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको थियो भने बाँकी को पोखरा स्थीत विभिन्न अस्पताललमै उपचारकै क्रममा मृत्यु भएको थियो ।

You can share this post!

राखुका भण्डारीको बेनी बजारमा गित बजारमा

रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

Related posts