राखुका भण्डारीको बेनी बजारमा गित बजारमा

म्याग्दीको रघुगंगा गाउँपािलका–३ मौवाफाँटका राजिन भण्डारीको बेनी बजारमा बोलको गितको म्यूजिक भिडियो बजारमा सार्वजनीक भएको छ । गितमा भण्डारीकै शब्द, संगीत र स्वर रहेको छ भने अभिनय म्याग्दीले चर्चीत मोडल सुदिर श्रेष्ठ र भण्डारीको आफ्नै बहिनी रविना भण्डारीको रहेको छ।

https://www.youtube.com/watch?v=mPCUFie5zhs

बेनी बजारको विभिन्न ठाउँमा सुटिङ्ग भएको उक्त म्युजिक भिडियोको छायाङ्गकन राम केसी र निर्देशन माधव श्रेष्ठले गरेका छन् । गितमार्फत म्याग्दीको बेनी बजारको बारेमा बणन गरीएको छ । गाएक भण्डारी पछिल्लो समय जिल्लाकै उदाँउदा चर्चीत गएका रुपमा चिनीन्छन् ।

You can share this post!

कोरोनाका कारण पछिल्लो एक महिनामै ११ म्याग्देलीले ज्यान गुमाए

आज मात्रै कोरोनाका कारण चार म्याग्देलीले ज्यान गुमाए

Related posts