कोरोनाका कारण पछिल्लो एक महिनामै ११ म्याग्देलीले ज्यान गुमाए

माहामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक महिनामा मात्रै ११ जना म्याग्देली जनताले ज्यान जुमाएका छन् । एन्टीजोन र पिसीआर परिक्षण गर्दा कोरोना पोजेटीभ देखिएका ११ जना म्याग्देलीहरुको बेनी अस्पताल सहित देशका विभिन्न अस्पतालमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो । हाल सम्म जिल्ला भित्र कोरोना परिक्षण भएका ८ जना र अन्य जिल्लामा कोरोना पुष्टि भएका ८ जना सहित कोरोनाको संखास्पद विरामी २ जना गरी १८ जनाको मृत्यू भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

एसईई र कक्षा १२ को परीक्षा स्थगित

राखुका भण्डारीको बेनी बजारमा गित बजारमा

Related posts