कर्मचारीमा संक्रमणपछि कास्की मालपोत र नापी कार्यालयको सेवा एक हप्ता बन्द

पोखरा । कास्कीका मालपोत कार्यालय र नापी कार्यालयमा एक हप्ताका लागि बन्द भएको छ ।दुवै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै एक हप्ता सेवा बन्द गरेको जनाएको छ । माघ ११ देखि माघ १७ गते सम्म सेवा बन्द भएको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको जनाएको छ ।

You can share this post!

म्याग्दीका ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

राष्ट्रियसभाको निर्वाचन आज

Related posts