Close in s

फेरि बढ्यो सुनको भाउ

नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । बुधबार प्रतितोला ५ सय रुपैँयाले बढेको हो ।
आज ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंया कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । अघिल्लो दिन ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।
यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया र चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

You can share this post!

गण्डकी प्रदेश सरकारकाे लाेकप्रिय याेजना एक अर्ब निर्व्याजी ऋण बाँड्ने, क-कसले पाउँछन् ऋण ?

रघुगंगाको झिं बाट शुरुगरे प्रवासीले बाढीपहिरो पीडितको घर बनाइदिने कार्य

Related posts
error: Content is protected !!