मंसिर ९ देखि कक्षा १२ काे परीक्षा समय डेढ घण्टा मात्रै

कक्षा १२ को परीक्षा अगामी ९ मंसिरदेखि हुने भएकाे छ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गते देखि हुने बुधबार परीक्षाको तालिका सार्वजनिक गरेकाे छ ।
परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ । कोही विद्यार्थी कोरोना संक्रमित भएरमा उसले पछि परीक्षा दिन पाउने छ ।
परीक्षा मंसिर १६ गतेसम्म सञ्चालन हुने छ । यसअघि कोरोना भाइरसका कारण परीक्षा स्थगित गरिएको थियो ।

You can share this post!

बागलुङका चन्द्र ढकालद्धारा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता

मौवाफाँटमा अरिङ्गाल पोल्ने क्रममा रुख बाट खसेपछि एक युवा घाईते

Related posts