“जिन्दगी पानीको फोका बजारमा”

हिन्दु नेपालीहरुको माहान चाड बिजया दशमी तथा शुभ दिपावली अबसरमा पारेर लोक गाएक सर्जक तथा संगितकार कस्तुप पन्तको “जिन्दगी पानीको फोका बजारमा” आएको छ । नेपाली संगीत क्षेत्रमा दुई दसक को यात्रा तय गर्ने क्रममा संगीत जिवनका तिता मिठा अनुभव संगाल्दैे न्यानो मायाले सृजित सृजना हरु पस्किने क्रममा “जिन्दगी पानीको फोका ” बजारमा ल्याएको पन्तले बताए ।

सारथी म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा गायक रामजी खाँण र गायिका अन्जु पन्तको स्वर रहेको छ । जनता डिजिटलबाट निर्माण भएको भिडियोमा गायक रामजी खाण र मालती घलेको अभिनय रहेको छ ।गितको भिडियो निर्देशन मौसम हिमालले गरेका छन् ।गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको छ

You can share this post!

फाेटो खिच्ने प्रतियोगितामा बानियाँ प्रथम

बेनी बजारको मंगलघाटबाट पोखरा उपचारका लागि गएकी महिलामा कोरोना संक्रमण

Related posts