उपत्यकामा जोर बिजोर लागू

काठमाडौँ उपत्यकामा आज रातिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मध्यरात पछि लागु हुने गरि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

तिव्र गतिमा फैलिरहेको कोभिडको संक्रमणलाई मध्य नजर गर्दै जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको हो ।

सरकारले आजैदेखि सार्वजनिक स्थलमा जाँदा खोपकार्ड अनिवार्य बोक्नुपर्ने नियम पनि लागू गरिएको छ

You can share this post!

सार्वजनिक ठाउँमा आजदेखि खोप कार्ड अनिवार्य

चुनावको मिति घोषणा गर्न सरकार अलमलमै, आज समन्वय समितीको बैठक

Related posts