प्रधानमन्त्री सचिवालयका ४ लाई संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ४ जनालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई, र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । उनीहरुको शुक्रबार स्वाब गरिएको थियो ।
शुक्रबार सचिवालयका सबैको स्वाब संकलन गरिएको र सचिवालयका चार जना को पोजेटिभ आएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

You can share this post!

नेकपा म्याग्दीमा विभिन्न स्थानका ५५ जना प्रवेश

२४ घण्टाभित्र २ हजार १२० जना कोरोना संक्रमण पुष्टी अहिले सम्म ५२८ जनाको मृत्यु

Related posts