म्याएदीका एक र जलजलाका १६ जनामा कोरोना पुष्टि

बुधबार म्याग्दी जिल्लका एक र जलजला गाउँपालिका का १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेश बाट आएर म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका २ का ३१ बर्षका एक ब्यक्तिमा र म्याग्दी जिल्लाको सदरमुकाम बेनी सँग सिमाना जोडिएको जलजला गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

You can share this post!

विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम

पिसीआर रीपोर्ट नेगेटिभ आए सँगै म्याग्दीमा आज ७ जना डिस्चार्ज

Related posts