दानाका सुत्केरी र गर्भवतीलाइ मासु र अण्डा वितरण

म्याग्दी अन्नपुर्ण गाउँपालिका ३ दानामा सुत्केरी र गर्भवती महिला हरुलाइ मासुका लागी कुखुराको भाले र अण्डा वितरण गरिएको छ । दानामा रहेका १९ जना सुत्केरी र ९ जना गर्भवतीलाइ कुखुराको भाले र एक क्यारेट अण्डा वितरण गरीएको अन्नपुर्ण गाउँपालिका ३ दाना स्वाथ्य चौकीका संयोजक रविना दर्जीले बताउनु भयो ।


नेपाल सरकारको क्षेत्रीय कार्यक्रम अन्तर्गत अन्नपुर्ण गाउँपालिका ३ दानाका सुत्केरी महिला र गर्भवती महिलालाइ वडा प्रतिनिधी गंगा विकको उपस्थितीमा मासु र अण्डा वितरण गरीएको हो ।

You can share this post!

६ दशकको राजनीतिक जीवन, पाँचौं पटक प्रधानमन्त्री

गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्र म्याग्दीमा कुल बजेटको ८० प्रतिशत खर्च 

Related posts