म्याग्दीमा थपियाे जेठ ३१ गते सम्म लकडाउन

म्याग्दीमा जेठ ३१ गते सम्म लकडाउन थपीएको छ । कोरोना महामारीको कारण जारी रहेको लकडाउन जेठ ३१ गते सम्म जारीरहने जिल्ला स्वाथ्य कार्यालयका प्रमुख एक नारायण लम्सालले बताउनु भयो ।
जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुंअल माध्यमबाट बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आगामी जेठ ३१ सम्म लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेको लम्सालले बताउनु भयो ।

You can share this post!

गाउँपालिका अध्यक्षले जुटाए स्वास्थ्य सामग्री

यस बर्ष रनवाङ सिंचाइ आयोजनाको ६ सय ७० मिटर पक्की नहर निमार्ण

Related posts