आज मात्रै २५५९ जनामा कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस ९कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण तिब्र गतिमा बढीरहेकाे भन्दै स्वाथ्य मन्त्रालयले थप स्वाथ्य सतर्कता अपनाउन समेत अनुराेध गरेकाे छ ।

You can share this post!

विश्वहिन्दू महासंघ गठन गर्दै निःशुल्क श्रीमद्भागवत् गीता वितरण

बाँकेमा २४ घण्टामा ७ कोरोना सङ्क्रमितको मृत्यु

Related posts