फेरि पेट्रोलमा १० र खाना पकाउने ग्याँसमा २०० रुपैयाँ मुल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।

यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।

You can share this post!

गाउँको सिंहदरबार हाक्ने स्थानीय सरकार प्रमुखको मुख्य एकल २५ काम, कर्तव्य र अधिकार

मालिकामा कार्यपालिका सदस्य पदका लागि १२ जनाको उम्मेदवारी

Related posts