बेनी नगरपालिका –६ मा गठवन्धनलाई भत्काउदै एमालेका बानियाँ विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ मा नेकपा एमालेका कृष्णसिंह बानियाँ विजयी हुनुभएको छ ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र विचको गठवन्धनमा माओवादीबाट उम्मेदवार बन्नुभएका नगेन्द्र केसीलाई पराजित गर्दै बानियाँ वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँ दोस्रो पटक वडा अध्यक्षमा विजयी हुनुभएको हो ।

You can share this post!

बेनी नगरपालिका –८ मा एमालेका कर्माचार्य विजयी

अन्नपूर्णमा रोकिएको मतगणना सुचारु गर्न एमालेको माग (विज्ञप्तिसहितं)

Related posts