जङ्गली हात्तीको आक्रमणबाट ६२ वर्षीय वृद्धको मृत्यु

झापाको दमक–३ दुम्सेमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

गए राति जङ्गली हात्तीको आक्रमणबाट दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको हो ।

मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

You can share this post!

राष्ट्रियसभाको निर्वाचन आज

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

Related posts