पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध

पोखरा। गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।

You can share this post!

बाबियाचौरमा माओवादीको वडा अधिबेशन समपन्न

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चार माध्यमलाई कारबाही हुन्छः अध्यक्ष हुमागाईं

Related posts