एमालेले १४ सांसलाई कार्वाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ  । आजै  निर्वाचन आयोगमा समेत कार्वाही गरीएका सांसदबारे जानकारी गराइने एमाले स्रोतले बतायो  ।

कारवाहीमा पर्ने सांसद यसप्रकार छन् :
माधव नेपाल
जीवनराम श्रेष्ठ,
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कर्ण
सरला यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणी चौधरी