चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

You can share this post!

सेयर बजारमा एकै दिनमा १३ अर्ब नाघ्यो कारोबार रकम

प्रेस युनियन म्याग्दीद्धारा स्थापना दिवसमा  बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग

Related posts