एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा

म्याग्दी । नेकपा एमाले अन्नपूर्ण गाउँपालीका कमिटी म्याग्दीको दोश्रो अधिबेशनबाट धन कुमार पुर्जाको अध्यक्षातामा सर्वसम्मत रुपमा नयाँ गाउँ किमटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा सुरेश पुर्जा पुन सचिवमा आनन्द पुन र उपसचिवहरुमा उज्ज्वल बहादुर पुन तथा दममाया तिलिजा रहनु भएको छ ।

कमिटीको सदस्यहरुमा बुद्धिबहादुर पुर्जा, यामकुमार पाइजा, लोकबहादुर पुर्जा, धनबहादुर रामजाली, पार्वती बिक, रमेश पुर्जा, यामकुमारी पाइजा, मनबहादुर पुन, रेशबहादुर पुर्जा, बिरबहादुर पौडेल, चिनबहादुर पुन, जमुना नेपाली, शेरबहादुर खड्का, मिठु बिक, शिव खड्का ओममायाँ पुन, शिव बिश्वकर्मा रहनुभएको छ ।

यस अघि कार्यक्रमकाउ उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपालीले गठबन्धन टुट्नै पर्ने भएकोले नै टुटेको बताउनुभएको थियो ।

You can share this post!

दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

गाउँपालिका अध्यक्ष कपको विजेता खेलाडीलाई सम्मान

Related posts