अन्नपूर्ण गाउँपालिकामा ६ दिन सेवा बन्द

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कर्मचारीमा कोरोना संक्रमण देखिए लगत्तै ६ दिनका लागि गाउँपालिकाको सेवा सुविधा बन्द गरेको छ । पालिका बाट ९ जनाको स्वाभ संकलन गरि पठाएकोमा पालिकामा नै काम गर्ने एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए लगत्तै उनको कन्ट्रयाक्ट ट्रेसिङ गरि सम्पर्कमा आएका कर्मचारीलाइ क्वारेन्टाइनमा राखी मंसिर ३ गते देखि ९ गते सम्म गाउँपालिकाले सेवा सुविधा बन्द गर्ने निर्णय गरेको हो ।
गाउँपालिका बाट प्रदान हुने अत्यावश्यक सेवा सुविधा बाहेक अन्य सेवा सुविधा बन्द गरिएको र पालिका भित्र रहेका वडाहरु बाट प्रदान गरिने सेवा सुविधाहरु जनस्वाथ्य मापडण्ड पालना गरी सञ्चालन गरीने पालिकाले जनाएको छ ।

You can share this post!

झिलिमिली बेनीमा रंगोली फाेटाे ( फिचर )

म्याग्दीका तिलु शर्मा कतारमा कोभिड १९ हिरो अवाडबाट सम्मानित

Related posts