पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित विजयी हुनुभएको छ ।
निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी विजयी हुनुभएको हो ।
एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभएको छ । गिरी दास्रो पटक प्रतिनिधिसभामा विजयी बन्नुभएको हो ।