काठमाडौँमा एकै दिन ३ जनाको शव भेटियो

८ माघ, काठमाडौ । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ ।

बुढानीलकण्ठ नगरपालिका(२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका(१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ(१९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रासस

You can share this post!

कविता : निरन्तर अघि बढ

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि पर्वत अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

Related posts