भिजिट भिसामा खाडी मुलुक जान रोक

७ माघ, काठमाडौं। गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभएको छ ।

You can share this post!

तातोपानी बजार संरक्षणका लागी नेकपा एमाले बेनपा ४ वडा कमिटिले ध्यानाकर्षण गरायो

बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

Related posts