झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल

म्याग्दी, २३ मंसिर । रघुगंगा गाउँपालिका– ५ पर्यटकिय गाउँ झिँबाट देखिएको धौलागिरी हिमालको मनोरम दृष्य । परम्परागत शैलीमा रहेका ग्रामिण बस्ती झिँमा पर्यटक लक्षित गरेर होमस्टे संचालन गरिएको छ । तस्विर . धिरन खत्री

You can share this post!

संसद चल्न दिन्नौं, प्रधानन्यायाधीश हटाउने पक्षपोषण गर्ने खेलमा पनि लाग्दैनौं – ज्ञवाली

मानवअधिकारको विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गरेर कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह

Related posts