लायन्स क्लब अफ बेनी माहारानिबाट बुद्ध विहार परिसरमा वृक्षरोपण

मानविय तथा समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना गरीएको लायन्स् क्लब अफ बेनी माहारानी क्लबले शनिवार बेनपा ७ स्थित बुद्ध विहार परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लब अध्यक्ष रेश्मा श्रेष्ठ शाक्यको अध्यक्षतामा सम्पन्न गरीएको उक्त बृक्षरोपण कार्यक्रम क्लबका पुर्व अध्यक्षहरु प्रमिला जोशी, रन्जिता शेरचन लगाएतका क्वलका सदस्यहरुको उपस्थिती रहेको थियो । क्लब मार्फत बुद्ध विहार परिसरमा २० वटा फुल, १५ वटा धुपी, १० वटा अम्वा र ५ वटा आँपका विरुवा रोपिएको छ ।

You can share this post!

एसएसबीको ज्यादतीका बिरुद्ध अनेरास्ववियु र युवा संघ नेपालले गरे म्याग्दीमा बिरोध प्रर्दशन

उवासंघ म्याग्दीद्धारा स्थानीयतह, बेनी अस्पताल, पत्रकार महासंघ र बालगृहलाई स्वाथ्य सुरक्षा सामाग्री सहयोग

Related posts