म्याग्दीमा ४१ औँ मगर दिवस मनाईयो

म्याग्दी । नेपाल मगर संघको ४१ औँ स्थापना दिवस म्याग्दीका मगर समुदायले भव्यताका साथ मनाएका छन । मगर संघ म्याग्दीले आफ्नो जातीय पहिचान झल्किने भेषभुषा सहितको झाँकी प्रस्तुत गरेको छ ।

पुख्र्यौली नाच सहितको परम्परागत सांस्कृतिक पहिचान बोकेको झाँकीले बेनी बजार परिक्रमा गरेको थियो । दिवसको अवसरमा अन्तरमावि स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । दिवसको अवसरमा आयोजित समारोहको प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजा मगरले उद्घाटन गर्नुभएको छ ।

You can share this post!

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पनि अनुमति

Related posts