दुइ पुराना सक्रिय संक्रमीत सहित म्याग्दीमा १६ जनामा कोरोना संक्रमण पुष्टि

दुइ पुराना सक्रिय संक्रमित सहित म्याग्दीमा १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  १४ जना थप नयाँ र २ जना पुरानाे सक्रिय कोरोना संक्रमित सहित १६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिसकेको छ । समुदाय स्तरमा कोरोना संक्रमण ठुलो रुपमा फैलिन थालेपछि २१ गते राति सम्म बेनी नगरपािलका भित्र लकडाउन गरीएकाे छ । त्यसैगरी अन्य क्षेत्रहरूमा पनि अाज देखि लकडाउन गरीएकाे छ ।

You can share this post!

गण्डकी प्रदेश सांसद केसी र नेकपा नेता श्रेष्ठमा कोरोना पुष्टि

भदौ २१ गते देखि हराएका खत्री रघुगंगा नदि किनारमा मृत अवस्थमा फेला

Related posts