कोरोना भाइरसको संक्रमणबाट म्याग्दीको रघुगंगा गाउपालिका २ भगवती घर भइ काठमाण्डौमा बसोबास गर्नुहुने एक म्याग्देली पुरुषको निधन भएको छ । ६९ बर्षिय उहाँलाइ कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । काठमाण्डौ स्थित मेडिसीटि अस्पतालको आइसोलेसन कक्षमा उपचारकै क्रममा उहाँको शनिवार निधन भएको हो ।