पुर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाकाे राजदूत नियुक्त

सरकारले अमेरिकाको राजदूतमा पुर्व अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो ।
त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गरेको छ ।
मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

You can share this post!

श्रीमतीको हत्यागरी गाड्ने श्रीमान

पर्वत मल्लाज जन्मघर भएका बैरागि नेपाल सरकारकाे मुख्य सचिवमा नियूक्ती

Related posts