चर्चा बटुल्दै केसीको गित सिम फाँट

म्याग्देली चेलि निशा केसीको सिम फाँट मन रोय नि हाँसेर दिन काट बोलको लोक दोहोरी गितले चर्चा बटुलेको छ । ई नेपाल खबरको अफिसीयल युटुव च्यानल बाट बाहिर ल्याइएको उक्त गित दुइ दिनमा नै करीब तिनलाख भिउज बटुल्न सफल भएको हो ।
कस्तुप पन्तको शब्द, बसन्त थापा र केसीको स्वर, काजिस श्रेष्ठको निर्देशन, गाएक थापा र चर्चित मोडेल अञ्जली अधिकारी, जेम्स बिसी, लोमस शर्मा को अभियन र राजेश गिरीको छायाङ्कनमा गितको म्युजिक भिडियो निमार्ण भएको छ ।

https://www.youtube.com/watch?v=O3bbx7aU6t4
१२ मिनेट ५९ सेकेन्ड रहेको उक्त गितको भिडियोमा माया प्रेमको अवस्थालाइ चित्रण गर्दै नयाँ पुस्ताको लागि मौलिक लोकदोहीरी गित बजारमा ल्याएईएको गाएक केसीले बताउनु भयो । म्याग्दी जिल्लाको मंगला गाउँपालिका ५ अर्मनको सामान्य घर परिवारकी केसीले यस अगाडि पनि केसीले थुप्रै गित बजारमा ल्याउनु भएको छ । आफु जहाँ भए पनि कलाकारीताको क्षेत्रमा लागी रहने उहाँले बताउनु भयो ।

You can share this post!

भुमेथान कृषि आमा समूहको नवनिर्मित भवनको उद्घाटन

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी

Related posts