नेपाली कांग्रेस म्याग्दीको सचिव पदमा रकाल र पुन विजयी

बेनी ३ कात्तिक। नेपाली कांग्रेस म्याग्दीको दुई सचिव पदमा भरत रकाल र हिरा पुन विजयी हुनुभएको छ । मत गणनाको अन्तिम मत परिणाम अनुसार रकालले ३५७ मत र हिरा पुनले ३६९ मत प्राप्त गर्नु भएको छ । यसै गरि दुर्गा राम सुवेदी १५६, अजयमिलन श्रेष्ठले ३५३ मत प्रााप्त गर्नुभएको छ।

You can share this post!

नेपाली काँग्रेस म्याग्दीको उपसभापति मा श्रेष्ठ र भण्डारी बिजयी

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

Related posts