कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन घोषणा

कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेकोले देशव्यापी लकडाउन गरिएको बताउनुभएको छ । उहाँले नागरिकलाई घरैमा बस्न आग्रह गर्नुभएको छ ।
योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।

You can share this post!

ओलि पक्षका नेता भन्छन् प्रचार युद्धको पछि नलागौं ओलिको लाल किल्ला हो म्याग्दी

लोकतन्त्र र गणतन्त्र रक्षा गर्न ताजा जनादेश आवश्यकः नेता बस्नेत (संसद थापा, नेकपाका नेता, र विद्यार्थी नेता पौडेल) के भन्छन् हेर्नुहोस् ।

Related posts