पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित

पर्वत । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित विजयी हुनुभएको छ ।

निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी विजयी हुनुभएको हो ।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभएको छ । गिरी दास्रो पटक प्रतिनिधिसभामा विजयी बन्नुभएको हो ।

You can share this post!

मंगलाघाटका फगामीद्वारा जन्मदिनको अवसरमा बालगृहमा खाद्यान्न सहयोग

बेनीमा गठवन्धनको विजय उत्सवः संघ र प्रदेशको प्रयाप्त बजेट म्याग्दीमा ल्याउने प्रतिवद्धता

Related posts