थपीए गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ४० जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जना संक्रमित थपिएका हुन् ।
थपिने संक्रमितमा कास्कीका १४, नवलपरासी पूर्व र पर्वतका नौरनौ, तनहुँका छ, बागलुङ गोरखाका एकरएक जना रहेका छन् ।
संक्रमित सबैलालाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।

You can share this post!

रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोग अभियान सञ्चालन

मुस्ताङमा पनि पहिलो पटक समुदायस्तरमा कोरोना पुष्टि

Related posts