Close in s

बेनी खानेपानीको अध्यक्षमा माधव रेग्मी

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधव रेग्मी चयन हुनु भएको छ । शुक्रबार सम्पन्न २१ अाै वार्षिक साधारणसभा तथा १० अौ अधिबेशनले रेग्मीलाइ अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
संचालक समितिको उपाध्यक्ष रमेश गिरि ,सचिव राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा,सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठलाइ चयन गरीएको संस्थाका उपाध्यक्ष रमेश गिरिले बताउनु भयो ।

You can share this post!

नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा रघुगंगामा अगुवा कार्यकर्ता भेला

उवासंघ म्याग्दीद्धारा क्रियाशील पत्रकारद्धय गौतम सम्मानित

Related posts
error: Content is protected !!