म्याग्दीका थप एक कोरोना संक्रमितको पोखरामा मृत्यु

मुस्ताङ घर भै विगत २० बर्ष देखि बेनीमा एक होटल व्यवसाय सञ्चालन गर्दै आकी एक महिलाको कोरोना संक्रमण पच्चात मृत्यु भएको छ । ७६ बर्षीय उक्त महिलाई बेनीमा श्वासप्रश्वासमा समस्या भएपछि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा थप उपचारका लागि लगिको थियो । उपचारका क्रमण पिसीआर टेष्ट गर्दा कोभिड पुष्टि भएको हो । हिजो मात्रै पिसीआर चेकका लागि स्वाभ संकलन गरीएको थियो आज विहान महिलाको मृत्यु भै सकेपछि पिसीआर को रिपोर्ट आँउदा कोरोना पोजेटिभ आएको हो ।

You can share this post!

म्याग्दीका सन्तबहादुर पुन २० वर्षदेखि साउदी अरबको कुरैयात जेलमा

फेरि आयो मितव्ययिता मापदण्डः सरकारी कोषबाट हेलिकोप्टर चढ्न नपाइने, गाडी किन्न बन्द

Related posts