उवासंघ म्याग्दीका कर्मचारी र बेनी अस्पतालकी स्टाफ नर्ससहित ५ जनामा कोरोना पुष्टि

म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दी उद्योग बाणिज्य संघकामा कार्यरत एक पुरुष कर्मचारी र बेनी अस्पतालमा कार्यरत एक स्टार्फ नर्ससहित सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरु बेनपा ७ का २ महिला, १ पुरुष, बेनी नगरपालिका ८ की १ महिला र रघुगंगा गाउँपालिका २ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

पाखापानिमा युवाहरु विच कुटाकुट एक गम्भिर घाइते

प्रधानमन्त्री नपाए पार्टी फोड्ने योजनामा प्रचण्ड

Related posts
error: Content is protected !!