मंगला गाउँपालीका एक वाट काठमाडौं गएका एक पुरुषमा कोरोना पुष्टि

म्याग्दीको मंगला गाउँपालिका १ एकबाट गत २१ गते काठमाडौं गएका ३९ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं स्थित स्टार अस्पतालमा २४ गते पिसीआर को लागि नमुना परिक्षण गरेका उक्त युवामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो ।
युवामा कोरोना संक्रमण पुष्टि भए लगत्तै उनका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ । यो संगै म्याग्दी बाट बाहीरी जिल्लामा गएका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय म्याग्दी जिल्लाको ग्रामीण बस्तीमा बाट बाहीरी जिल्लामा गएर पिसीआर परिक्षण गर्दा कोरोना पुष्टि हुन थाले पछि सबै नागरीकमा जनस्वाथ्य मापडण्ड अपनाउन स्वाथ्य कार्यालय म्याग्दीले अनुरोध गरेको छ ।

You can share this post!

उघोगी र व्यवसायी लाई टिकाउनु नै अहिलेको मुख्य एजेन्डा हो उवासंघ म्याग्दी

देविस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेका ७ जना कै पिसिआर रिपोर्ट नेगेटिभ

Related posts
error: Content is protected !!