म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण

म्याग्दीमा देविस्थान बाट पोखरा उपचारका लागि गएकी एक महिला बाहेक पनि बाँकि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाको क्वारेन्टाइनमा बसेका सेनामा कार्यरत ३८ र ३६ बर्षका दुई पुरुष, दुवै बाट नेपाल आएका म्याग्दी बहुमुखि क्याम्पसको क्वारेनटाइनमा बसेका १ पुरुष, माउन्ट एभरेषटमा निमार्ण गरिएकाे क्वारेन्टाइनमा बसेका बेनपा २ कि २८ बर्षकी एक महिला र ८ र १० बर्षका बालक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
संक्रमित हरुलाई बेनी स्थित खुल्ला मञ्च नजिकै रहेको शैक्षिक तालिम केन्द्रको भवनमा निमार्ण गरिएको आइसोलेसनमा लगेर थप उपचार गरिने लम्सालले बताउनु भयो ।

You can share this post!

म्याग्दीकाे देविस्थानकी एक महिलामा काेराेना संक्रमण समुदाय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने

धरहरा पुननिर्माणको समय नौ महिना थपियो

Related posts