दग्नामका पहिरो पीडितलाई म्याग्दी कांग्रेसद्धारा राहत वितरण

नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिका–४ दग्नामका पहिरो पीडितलाई राहत वितरण गरेकाे छ । नेपाली कांग्रेस म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बीरको पहलमा दग्नामका बाढी पहिरो पिडित २४ घरपरिवारलाई चार भागमा विभाजन गरेर राहत वितरण गरिएको दग्नामका नेपाली कांग्रेस म्याग्दीले जानएकाे छ ।
क, ख, ग र घ बर्गमा विभाजन गरि बाढी पहिरो पीडितलाई क्रमशः दश हजार पाँच सय, छ हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । उक्त राहत वितरण गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष एक बहादुर गर्बुजाको उपस्थितीमा वितरण गरिएको थियो ।

You can share this post!

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ कोरोना संक्रमण पुष्टि

बाहिरी जिल्ला बाट भित्रिनेको संख्या बढे सँगै म्याग्दीमा कोरोनाको जोखिम बढ्यो

Related posts
error: Content is protected !!