नेपाली सेनाका कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका एक सैनिकको मृत्यु भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित पिडित रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।
पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापन समेत भइसकेको नेपालि सेनाले जानाकारी दिएको छ । हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् । भने पहिलो पटक एक जनाको मृत्यु भएको हो ।

You can share this post!

सामाजिक दुरि कायमै राखेर बुलबुलमा दिप

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

Related posts