मराङ्ग बाढी पहिरो प्रभावित लाई काठमाडौं बाट सहयोग

म्याग्दीको धौवलागिरी गाउँपालिका–६ मराङ्गका बाढी पहिरो प्रभावित लाई काडामाडौंबाट सहयोग प्रदान भएको छ । काठमाडौंबाट डा. जिवन बाँनियाँको नेतृत्वमा संकलन भएको नगद ६५ हजार सहित १ लाख ८५ हजार बराबरको टेन्ट सहयोग भएको हो ।
बेनीमा एक कार्याक्रमको आयोजना गरीे टेन्ट र आर्थिक सहयोग बाँनियााका दाजुले ओमकुमारी शान्तिकोष लाई हस्तान्तरण गर्नुभएको छ । ओमकुमारी शान्तिकोषले मराङ्गका बाढी पिडीतहरुको लागि रहात संकलन गरिरहेको बाताउँदै सहयोग प्राप्त भएको रकमलाई पिडित समक्ष पार्दशि बनाएर जिल्ला प्रशासन कार्यालय सँगको समवन्यमा वितरण गरिने कोषका अध्यक्ष राजेश शाक्यले बताउनु भयो ।

You can share this post!

राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्याग्दीका सुरत केसी विभूषित

सामाजिक दुरि कायमै राखेर बुलबुलमा दिप

Related posts
error: Content is protected !!