२४ घन्टायता नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यू

नेपालमा २४ घन्टायता थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेम ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले २४ घण्टायता १ हजार ३९ जनामा कोरोना संक्रमित भएको बताउनु भयो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।
त्यसै गरि २४ घन्टा यता नेपालमा कोरोनाका कारण ९ जनाको मृत्यू भएको छ । यो सँगै नेपालमा कुल ३ सय ४५ मृत्यू संख्या पुगेको छ ।

You can share this post!

दुई हजारमा नै अब सबै ल्याबमा पीसीआर टेष्ट

दर्पण रोका मगरका चार गजल

Related posts